हेर आन्दोलन ले नयाँ पाट्टी बनाउछ । आन्दोलन ले नेताको घर बनाउछ । आन्दोलन ले नेताको सुरक्षा कडा बनाउछ । आन्दोलन ले दाजुभाइ फुटाउछ । आन्दोलन ले देस कहिलै बनाउदैन । बुजिराखौ !! मधेसी आन्दोलन रे अत्तन-पत्तको ? मेरो मधेसी लाई एउटा प्रस्न "अस्ती तेत्रो नाकाबन्दी गरेउ ठिकै छ । मधेसी दाजुभाइ दर्जनौं मरे । आखिर के पाएउ??" किन अरु लाई फेरि मार्ने बिचार छ ? आन्दोलन को कुरा झिकेर अगाडी आउने को (माथी जाने)पालो पहिलो छ कि के था । जिन्दगी अमुल्य छ अरुको पछी कहिले नलागौ । सक्छौ भने अधि लाग । देस निर्माण मा हातेमालो गरौ । जय मधेस हैन
जय नेपाल भनौ ।
No comments:
Post a Comment